Birat Post शुक्रबार, आषाढ १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ असार । विराटनगरमा रोटरी व्यापार मेला सुरु भएको छ । रोटरी क्लव अफ डाउनटाउनको आयोजनामा विराटनगरको सिटी प्यालेसमा शुक्रबार बाट व्यापार मेला सुरु भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले मेलाको उद्घाटन गरेका थिए । दुईदिन सम्म चल्ने मेलामा नेपाल,भारतमा उत्पादन भएका विभिन्न सामाग्री राखिएको छ । यस्तै मेलामा कोदाको मःम लगायत विभिन्न खानेपरिकारहरुपनि पाइने भएको छ । महिलाहरुका लागि विशेष गरहना र श्रृगारका सामाग्रीहरु स्टलमा राखिएको छ ।

५१ वटा स्टलहरु राखिएको डाउनटाउनकी अध्यक्ष रोटरियन मन्जु अग्रवालले जानकारी दिइन् । कार्यक्रममा पव्लिक इमेज प्रमुख मुक्ता तोदी, सचिव सुगन्दा तोदी, सामाजिक अभियन्ता किरण कर्ण , रचना राठी, कुसुम चेनवाला, कांग्रेस नेतृ विन्दिया कार्की, समाजसेवी तथा उद्योगी वेनिगोपाल मुन्दडा, नन्दु राठी, नन्दु राठी,भीखम चन्द सरल लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल