Birat Post बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

दिलीप अग्रवाल

विराटनगर,२ जेठ ।
मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत रंगेली अस्पताल अगाडि जेव्राक्रसिङ बनाईएको छ ।
दिनप्रतिदिन रंगेली अस्पतालमा बिरामीहरुलाई जेव्राक्रसिङ बाट आवतजावत गर्न सहज होस् र सडक दुर्घटना समेत कम होस् भन्ने उदेश्यका साथ जेव्राक्रसिङ बनाईएको हो । अस्पताल, रंगेली प्रहरी , ट्राफिक बिट र स्थानीयहरुको सहयोगमा जेब्राक्रसिङ बनाईएको छ ।

अस्पतालमा उपचार गर्न आउने बिरामी तथा वृद्धाहरूलाई सडक वारपार गर्न असहज भए पछि सबै पक्षको सहयोगमा सडकमा जेब्रा क्रसिङ बनाएको रंगेली प्रहरीले जनाएको छ । रंगेली कानेपोखरी सडकको मुख्य मुख्य चोकमा ट्राफिक प्रहरीले सडकमा राखिने प्लास्टिकको कोड राखे ठुला सवारी हरुले ओभरटेग गर्न नसक्ने र दुर्घटना समेत रोकिने रंगेली ट्राफिक बिटका ईन्चार्ज नारद बस्नेतले बताए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल