Birat Post मंगलबार, जेठ ०१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २ जेठ । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो तेस्रो शाखा संचालनमा ल्याउदैछ । एनबीएससीले जेठ २ गतेबाट मैन रोड विराटनगर सेन्ट्रल मल अगाडि आफ्नो तेस्रो शाखा विस्तार गर्न लाग्दैछ ।

जेठ महिनाभरी एनबीएससीले हरेक ब्राण्डका इलेक्ट्रोनिक्स सामानको एक्सचेन्ज अफर समेत राख्ने भएको छ । साथै यस स्वरूपमा विभिन्न ब्राण्डका ल्यापटप र कम्प्युटर पनि उपलब्ध हुने प्रवन्धक अतहर अन्सारीले जानकारी दिएका छन् । एनबीएससीले शाखा विस्तारको अवसरमा आकर्षक छुटको व्यवस्था समेत गरेको छ । एनबीएससीको हरेक सामानमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको समेत अन्सारी बताउँछन् ।

शोरुममा सामसुङ, हायर, गे लिफर, प्यानासोनिक, हाइसेन्स, ३ स्काइवर्थ र बाल्ट्रा लगायत अन्य विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स आईटमहरु उपलब्ध छन् । रेफ्रिजेरेटर, वासिङ मेशिन, एयर कन्डिसन, एलइडी, एक्वा गार्ड, राईस कुकर, मिक्सर र ओभन लगायतका इलेक्ट्रोनिक्सका सामानहरु यस सोरुममा सुपथ मूल्यमा पाउन सकिन्छ । ग्राहकहरुलाई एक लाखभन्दा माथिको सामान खरिदमा लक्की ड्र मार्फत एसी, वासिङ मसिन, फ्रिज उपहार दिने प्रवन्धक अतहर अन्सारीले जानकारी दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल