Birat Post शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ बैशाख । नेपाल मारवाडी ब्राह्मण समाज विराटनगरले भगवान् परशुराम जयन्ती मनाएको छ । शुक्रबार विराटनगरमा विशेष धार्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

आचार्य रामानुज स्वामीले भगवान् परशुरामका विषयमा केन्द्रीत रहेर प्रवचन समेत गरेका थिए । यस्तै कार्यक्रममा धार्मिक व्यक्तित्व तथा नेपाली कांग्रेसका नेता भीम पराजुली ,मोरङ व्यापार संघका पूर्व अध्यक्ष देवेन्द्र राजगडियाको विशिष्ट आतिथ्यता रहेको ब्राह्मण समाजका अध्यक्ष सुशिल कुमार जोशीले जानकारी दिए ।

कार्यक्रममा विभिन्न प्रतिभाहरु उजागर गर्नका लागि समाजका सयौ मानिसहरुको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रममा मारवाडी समुदायका विभिन्न सांगठनिक अध्यक्षहरु,सतिष दुगड,मुकेश कुमार राठी,अभिषेक तोदी र भीखमचन्द सरल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव शिवरतन जोशी र धन्यवाद ज्ञापन विजय मिश्राले गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल