Birat Post सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २४ वैशाख ।
चतरामा जारी बाह्र वर्षे महाकुम्भ मेलामा आउने तिर्थालुलाई विराटनगर भन्सार एजेण्ट संघले शनिबार नि:शुल्क भोजनग्रहण गराएको छ । एक दिने सो कार्यक्रममा करिब ८ सय जना तिर्थालुले भोजनग्रहण गरेको संघका सचिव अनिष खनालले जनाकारी दिएका छन् ।

संघले तिर्थालुका लागि शुद्ध साहाकारी खाना जसमा भात, दाल, २ थरिका तरकारी, अचार र पापडको व्यवस्था गरेका थियो । भन्सारका एजेण्टहरु सधै परोपकारी काममा अगाडी रहेको र संघको नेतृत्वमा यस्ता कामलाई निरन्तर अघि बढाईरहने सचिव खनालले प्रतिक्रिया समेत दिएका छन् ।

संघका गुडिया पौडेल, अनिष खनाल, सुनिल लाभ, केवलराम गिरी, दिपक चौधरी, तारा पुलामी लगाएतले प्रत्यक्ष खटिएर भोजन वितरण र व्यवस्थापनका काम गरेका थिए । त्यस्तै लिला नेपाल, चन्द्रमणि दाहाल, सौगात पोखरेल, रिवाज रोक्का लागएतका सदस्य, आगन्तुकमा घनश्याम पाठक र आयशा धितालले समेत कार्यक्रमलाई सफल बनाउने सहयोग गरेका थिए । साे कार्यक्रमकाे लागी करिब दुई लाख रुपैयाँ खर्च भएकाे संघले जानकारी दिएकाे छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल