Birat Post आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ बैशाख ।
नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्राली (ब्रोकर नं १९)ले पूँजीबजारबारे युवा तथा विद्यार्थीलाई जानकारी गराएको छ । शुक्रबार उदयपुरको गाईघाटमा पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी पूँजीबजारको संभावना र चुनौतिका विषयमा जानकारी गराएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व सचेतना कार्यक्रम आयोजना गरिएको नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्रालीले जनाएको छ । कार्यक्रममा शेयरबजारका विभिन्न पक्षका बारेमा युवा लगानीकर्ता तथा विद्यार्थीहरूले जिज्ञासा राखेका थिए । कार्यक्रममा उदयपुरका युवालगानीकर्ताहरू र वरुवा क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल