Birat Post सोमबार, चैत्र २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २६ चैत । मोरङ उद्योग व्यापार संघले आफ्नो ६७औं वार्षिक साधारण सभामा वरिष्ठ फिजिसियन डा. रोशन खड्कालाई सम्मान गरेको छ । चिकित्सा क्षेत्रको माध्यमबाट नगरिकलाई प्रदान गरेको सेवाको उच्च मुल्याङ्कन गर्दै डा खड्कालाई संघले सम्मान गरेको हो ।

साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांगेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले डा।खड्कालाई सम्मान पत्र प्रदान गरेका थिए । कोरानाकाल खण्डमा निर्भिक ढंगले नगरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराई डा।खड्काले चर्चा बटुलेका थिए । उनले चिकित्सा पेशालाई व्यवसायीभन्दा सेवाभाव संझी विरामीहरुलाई सरल तथा सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। उनी हाल विराटनगरको कोशी अचंल अस्पताल र मोरङ्ग सहकारी अस्पतालमा कार्यरत् छन् ।

डा. खड्का बाहेक संघको साधारण सभामा समाजसेवी दिनबन्धु गोयल, समाजसेवी भगवानलाल साह, डा.प्रदिप गुप्ता, चर्चित राष्ट्रिय गायक सुमित खड्का र प्राध्यापक डिएन चौधरी पनि सम्मानित भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल