Birat Post आइतबार, चैत्र १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ चैत ।

श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’को नयाँ गीत ‘गाह्रो छ हौ मलाई’ को भिडियो सार्वजनिक भएको छ । पूर्वका चर्चित हाँस्यव्यङ्य गायक लुइँटेलले उक्त गीतको भिडियो आफ्नै आधिकारीक युटुव च्यानलबाट हालै सार्वजनिक गरेका हुन् ।

उनकै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियो छायाङ्कन सुमन तामाङले गरेका हुन् । भिडियोमा लुइँटेलसहित मिलन सुवेदी, अनिशा न्यौपाने, कृष्ण सुवेदी, मनोज पोखरेल, तिर्थ पोखरेल, गोपाल दर्जीलगायतको अभिनय रहेको छ । भिडियो सम्पादन हेमन तामाङले गरेका हुन् । लुइँटेलले यसअघि थुप्रै चर्चित गीतहरू सार्वजनिक गरिसकेका छन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल