Birat Post बिहिबार, चैत्र ०८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ चैत्र । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृर्ति दिवसको अवसरमा मोरङको अमरदहमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसन मोरङको समन्वय र नोवेल हस्पिटल विराटनगरको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा २ सय जनाभन्दा बढीले स्वास्थ्य जाच गरेका थिए ।

फाउण्डेसन मोरङ अध्यक्ष बेदमणि घिमिरेको विशेष अगुवाईमा भएको कार्यक्रममा विभिन्न दलका स्थानिय नेता ,फाउण्डेसनका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल