विराटनगर ,६ चैत्र । विराटनगर । सिटिजन बैंकमा कार्यरत कर्मचारी क्षितिज घिमिरे मृत फेला परेका छन् ।
सोमबारदेखि बेपत्ता भएका उनी विराटनगर महानगरपालिका– ९ स्थित होटल रोयल किचेनमा मृत फेला परेका हुन् ।
उनको शव मंगलबार बिहान होटलको कोठा नम्बर १०९ मा भेटिएको जनाइएको छ । प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।