Birat Post मंगलबार, चैत्र ०६, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,६ चैत्र । मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ७ सय रूपैयाँले बढेको हो।

सोमबार १ लाख २४ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख २५ हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ६ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १ हजार ५ सय २० रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले बढेर १ हजार ५ सय २५ रूपैयाँमा कारोवार भइरहेको छ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल