विराटनगर ,४ चैत्र ।
नेपाल समाजवादी पार्टीले कुनै पनि दलहरूसंग पार्टी एकताको पक्षमा कुरा नभएको स्पष्ट पारेको छ ।
नेसपा माेरङले एक विज्ञप्ति जारी गर्दै यसखाले हल्लाका पछाडि नहिड्न आग्रह गरेको छ ।
पार्टीका माेरङ अध्यक्ष नवराज दाहालले एक विज्ञप्ति निकाल्दै नेसपा र माओवादी केन्द्र वीच एकता भएको भन्ने निराधार हल्लाका पछाडि नलाग्न कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।
पार्टीद्वारा जारी विज्ञप्ति ..