Birat Post बिहिबार, फाल्गुण १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

   भारतीय अदालतले भन्यो तीन साताभित्र अदालतमा प्रतिउत्तर पठाउनु
काठमाडौँ,१७ फाल्गुन । पतञ्जली आयुर्वेदले विभिन्न मिडियामा भ्रमपूर्ण विज्ञापन गर्न नरोकेको भन्दै इन्डियन मेडिकल एसोसियसनले सर्वोच्चमा दिएको निवेदन प्रति अदालतले औला ठड्याएको छ । एसोसिएसनले अवहेलनाको निवेदन दिएको थियो ।

सो निवेदनमा सुनुवाइ गर्दै भ्रमपूर्ण विज्ञापन गरी देशका सम्पूर्ण नागरिकमाथि धोकाधडी भएको अदालतले जनाएको छ । अदालतले भ्रमपूर्ण विज्ञापन तत्काल बन्द गर्न र पतञ्जली आयुर्वेद र त्यसका सञ्चालक आचार्य बालकृष्णलाई तीन साताभित्र अदालतमा प्रतिउत्तर पठाउन पनि आदेश दिएको छ । यसअघि भएको अदालतको फैसला उल्लंघन गर्दै भ्रमपूर्ण विज्ञापन गरेको भन्दै पतञ्जली आयुर्वेदमाथि पूर्ण रुपमा प्रतिबन्ध लाग्नसक्ने तर्फ ध्यान दिन अदालतले चेतावनी दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल