Birat Post मंगलबार, माघ २३, २०८० मा प्रकाशित

featured photo: Birat Post
विराटनगर,२३ माघ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरि  सुशासन कायम गरेमा समृद्धि आउने बताएका छन् ।  उक्त पार्टीद्वारा मंगलबार विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले जनताले दण्डहिनतानको अन्त्य र विकासको अनुभूति गर्न परिवर्तन खोजेको धारणा राखे ।
अध्यक्ष थापाले हिन्दु  राष्ट्र , संवैधानिक राजतन्त्र र सुदुढ स्थानीय तहको लागि  पार्टीले आन्दोलनको घोषणा गर्ने बताए । कुमार ढकाल र माधव थापाले सरकारले भ्रष्टचार नियन्त्रण गरि जनतालाई राहत दिनु पर्ने सुझाव दिए ।  अध्यक्ष थापाले नेकपा माओवादी केन्द्र, राप्रपा एवं अन्य विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपालमा प्रवेश गर्नेलाई स्वागत गरेका छन् । जस अन्तरगत राप्रपा नेपाल मोरङको अध्यक्षमा विराटनगरका कुमार ढकाल  चयन भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बहिराहरुको भाषा संरक्षण र नयाँ शब्द संकलनमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाँचकर्ण राई
बहिरा सम्बन्धी साङ्केतिक भाषाको गोष्ठी विराटनगरमा सुरु, मन्त्री राइले गरे उद्घाटन
हिसान खेलसप्ताह : पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल