Birat Post बुधबार, माघ १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१७ माघ । नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत मोरङमा पनि वडास्तरमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । जस अन्तरगत वुढीगंगा गाउपालिकाको वडा नं. ३ मा कार्यकर्ता संगै जनताको गुनासो सुन्ने ,सहिदहरु प्रति स्मरण गर्ने देखि दीप प्रज्वलन सम्मका कार्यक्रम भएको छ ।

किरण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य उमेश जंग रायमाझी ,जिल्ला सहसचिव भुवनेश्वर मण्डल , जिल्ला सदस्य देवचन्द्र घिमिरे ,मोरंग क्षेत्र नं.६ का क्षेत्रीय सभापति देवराज तामाङ ,क्षेत्रीय सचिव लोकनाथ माझी , क्षेत्रीयय प्रदेश सचिव विष्णु वुढाथोकी ,क्षेत्रीय सदस्य राधा आचार्य ढकाल,पालिका सदस्य स्रिजला कोइराला लगाएत क्षेत्रीय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

२६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, अन्य औपचारिक कार्यक्रम भने हुनेछैनन् ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल