Birat Post मंगलबार, माघ १६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ माघ ।
नेपाली काग्रेस विराटनगर-४ ले शहीद दिवसका अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

काँग्रेस विराटनगर-४ का सभापति राजकुमार तवदारको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेस जिल्ला प्रतिनिधि महासमिति सदस्य भगवान मोक्तान , जिल्ला सदस्य देवचन्द्र घिमिरे ,शम्भु चौधरी, क्षेत्रीय सहसचिव केशव गिरी , क्षेत्रीय सदस्य नेत्र तवदार, प्रदेश प्रतिनिधि मुरारी धिताल, उपाध्यक्ष द्वय अर्जुन चुडाल ,बलक राजबंशी ,वडा सचिव राजन भट्टराइ ,क्षत्रीय प्रतिनिधि उमा घिमिरे,शान्ता बस्नेत , हरिनारायण मोदी,गणेश भट्टराई , भीम खड्का,साझिलाल माझी ,लोकेन्द्र कार्की ,  क्षेत्रीय प्रतिनिधि विरेन्द्र प्रसाद यादव ,  वडा सचिव दिलिप चौधरी लगायतको सहभागिता रहेको थियो ।

‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत कांग्रेसले विभिन्न कार्यक्रम गरिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल