Birat Post शनिबार, माघ ०६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ माघ । विराटनगर महानगरपालिका स्तरीय सोह्रौ राष्ट्रपतिकप रनीङ्ग सील्ड खेलकुद प्रतियोगीतामा आदर्श माध्यमिक विद्यालयले प्रथम स्थान हासील गरेको छ ।

प्रतियोगीतामा १४ स्वर्ण ८ रजत र ७ कास्य गरी २९ पदक प्राप्त गरी विद्यालय प्रथम भएको हो । माघ ३,४र ५ गते संचालन भएको खेलमा विराटनगर महानगर भित्रका सामुदायिक र संस्थागत गरि ४३ विद्यालय सहभागी खेलमा ५ स्वर्ण १० रजत र ६ कास्य सहित२१ पदक प्राप्त गरी एभरेष्ट वोर्डिङ स्कुल द्वितीय र ४ स्वर्ण ६ रजत र ८ कास्य गरि १८ पदक सहित सत्यनारायण मा.वि तृतीय भएकाछन् ।

खेलकुदमा विजयी विद्यालयहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सील्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । विराटनगर महानगरपालिका स्तरीय सोह्रौ राष्ट्रपतिकप रनीङ्ग सील्ड खेलकुद प्रतियोगीतामा आदर्श माध्यमिक विद्यालयले प्रथम स्थान हासील गरेको छ । प्रतियोगीतामा १४ स्वर्ण ८ रजत र ७ कास्य गरी २९ पदक प्राप्त गरी विद्यालय प्रथम भएको हो ।

माघ ३,४र ५ गते संचालन भएको खेलमा विराटनगर महानगर भित्रका सामुदायिक र संस्थागत गरि ४३ विद्यालय सहभागी खेलमा ५ स्वर्ण १० रजत र ६ कास्य सहित२१ पदक प्राप्त गरी एभरेष्ट वोर्डिङ स्कुल द्वितीय र ४ स्वर्ण ६ रजत र ८ कास्य गरि १८ पदक सहित सत्यनारायण मा.वि तृतीय भएकाछन् । खेलकुदमा विजयी विद्यालयहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सील्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल