Birat Post सोमबार, माघ ०१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१ माघ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले माघे संक्रान्ति पर्वले सामाजिक एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सोमबार वराहक्षेत्रमा साधुसन्त संगको भेटघाटका क्रममा बोल्दै नेता पराजुलीले यस्तो बताएका हुन् । विशिष्ट सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वले मुलुकलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पराजुलीको भनाई छ ।

एउटै पर्वलाई फरक- फरक नाम र शैलीले मनाउने नेपाली परम्परा विशिष्ठ रहेको बताए । उनले नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड दिए । पराजुलीले मकर सक्रान्तिको अवसरमा वराहक्षेत्रमा स्नान समेत गरेका छन् । धार्मिक नेताकारुपमा चिनिएका पराजुली हिन्दू सनातन राष्ट्रको पक्षमा वकालत गर्ने धार्मिक नेता मानिन्छन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल