काठमाडौँ ,२३ पुस ।
पाकिस्तानमा हिन्दू संस्कारअनुसार विवाह भएको छ । विवाहको अवसरमा हिन्दू जोडीका नातेदारहरु खुशीसाथ नाचिरहेको देख्न सकिन्छ । पाकिस्तान हिन्दू परिषद्ले उक्त विवाहको कार्याक्रम आयोजना गरेको हो ।
पाकिस्तानमा हिन्दू समुदायलाई मुस्लिम समुदायसँगै पाकिस्तानी सरकारले समेत केही समय अगाडि सम्म निकै दमन गर्दै आइरहेको थियो । जानकारहरुका अनुसार अहिले त्यहाँ हिन्दुहरुलाई केही खुकुलो गरिएको छ ।