Birat Post सोमबार, पुष २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २३ पुस ।

भगवान् श्रीकृष्णको नाममा धार्मिक गीत रेकर्ड गरिएको छ । विराटनगरका उद्योगी तथा समाजसेवीद्धय चम्पालाल राठीको रचनालाई नन्दकिशोर  राठीले स्वर दिएका छन् । भगवान कृष्णका १०८ नामलाई गीतमा समावेश गरिएको छ । शंकर माहेश्वरीको संगीतमा गीतको अन्तिम रेकर्डिङ भइरहेको नन्दकिरोर राठीले जानकारी दिए । कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् ।

जसमा कृष्ण, हरि, मनमोहन, बाकेलाल, नारायण, नन्दलाल, गोवद्र्धनधारी, मनमोहन, नागनथैया, सोहन, पितम्बरधारी, कान्हा, बंशीबारे, गोविन्द, सावरो, केशव, लल्लो, माधव, गिरिधर, यादव, श्यामसुन्दर, मेड्तियो, अन्तरयामी, श्रीनाथ, गोपेश्वर, शेखर, रासचैया, स्वामी, विठ्ठल, स्वामी, परमेश्वर, बनवारी, बालमुकुन्द, मोरमुकुटधारी,   मधुसुदन, केदार, छलिया, वृजकिशोर, बालकृष्ण, प्रदीप, दिलिप, युगलकिशोर, परमानन्द रहेका छन् ।

यस्तै अनन्त, श्यामघणी, छविलाल, पुरषेत्तम, रणछोड, बन्शीधर, गोपिकाबल्लभ, कुञ्जबिहारी, राधारमण, जनार्दन, मदनगोपाल, कन्हैया, नटवर, घनश्याम, चारभुजानाथ, बिहारीलाल, दिनदयाल, दामोदर, दिननाथ, राधेश्याम, मुरारी, चक्रगदाधर, दिनेश, सुरेश, आदिदेव, आनन्दसागर, अनिरुद्र, दयानिधि, देवेश, ज्ञानेश्वर, कमलनाथ, श्रीकान्त, नन्दगोपाल, मयुर, महेन्द्र, लक्ष्मीकान्त, कुञ्जलोचन, उपेन्द्र, पद्मनाथ, पार्थसारथी, बालगोपाल, अरबिन्द, त्रिलोकीनाथ, गायचरैया, जगदिश्वर, देवेनद्र, जगन्नाथ, लड्डु, कन्हाई, श्याम, नन्दकिशोर, बच्चु, बासुदेव, दिनबन्धु, गोपाल, माखनचोर, अमृत, योगेश्वर रंगलाल, सरजनहार, कमलकिशोर, भुषण, अच्युतम, जगतगुरुम्, नागर र द्धारिकाधिस नामहरु गीतमा समाविष्ट गरिएका छन् । संगीतमय यो गीतिभजन अत्यन्तै सुमधुर रहेको छ । केहीदिनमै यसलाई सार्वजनिक गरिने वताएको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल