Birat Post शुक्रबार, पुष १३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ पुस ।

विराटनगरमा रहेको  आदर्श  विद्यालयमा  छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । तालिममा  ५० जना विद्यार्थीहरु सहभागी भएका थिए । अप्ठेरो अवस्था आइपर्दा कसरी प्रतिकार र प्रतिरक्षा गर्ने भन्ने वारे तालिम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए ।विराटनगर महानगरको सहयोगमा तीनदिने तालिम प्रदान गरिएको पोखरेलले वताए ।तालिममा विराटनगरका विभिन्न २१ विद्यालयका छात्राहरुको सहभागिता रहेको थियो ।

तालिमको प्रशिक्षण विराटनगर महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत रमेश खड्का,विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल, शिक्षक दमन पोखरेल र अन्जना श्रेष्ठले गरेका थिए । तालिम पछि विद्यार्थीहरुले आफुहरुमा आत्मविश्वास जागृत भएको प्रतिक्रिया दिएका छन् ।तालिम शुक्रबार सम्पन्न भएको छ ।महानगरले यस प्रकारको तालिम सामुदायिक र संस्थागत विद्यालयहरुलाई लक्षित गरी तीन स्थानमा  प्रदान गरिसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल