Birat Post शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर लक्ष्मी प्रपन्न निरौलाले देशको अर्थव्यवस्थामा सुधारको खाँचो रहेको बताएका छन् । केही ठूला व्यवसायीले लिएको ऋण समयमै भुक्तानी नहुने तर थपिँदै जाने प्रवृत्तिले गर्दा अर्थव्यवस्थालाई गम्भीर नकारात्मक असर परिरहेको उनले बताए।

उनले आयातमुखी अर्थतन्त्रमा नै रमाईरहँदा देशको आन्तरिक उत्पादन तहसनहस भएको बताएका छन्। पूर्व डेपुटी गभर्नर निरौलाले आयातमुखी अर्थतन्त्रमा नै रमाईरहँदा देशको आन्तरिक उत्पादन तहसनहस भएको भन्दै आन्तरिक उत्पादनलाई बढाउँदै हाल उपलव्ध श्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।

‘हाम्रो अर्थतन्त्रमा संरचनात्मक समस्याहरु छन्। जब हाम्रो अर्थतन्त्र आयातमुखी अर्थतन्त्रको रुपमा विकास गर्दै गयौं। जानेर नजानेर अथवा हामीसँग क्षमता कम भएर अथवा जुनसुकै परिस्थिति भएपनि हामीले अर्थतन्त्रलाई आयातमुखी अर्थतन्त्रको रुपमा विकास गर्यौं।’ उनले भने,‘आयातमुखी अर्थतन्त्रको रुपमा विकास गरेपछि बजारमा बस्तु र सेवाको माग घट्नासाथ स्वभाविक रुपमा राजस्व घट्छ, बिदेशमा उत्पादन भएका बस्तुहरु त्यहि मूल्य वृद्धि भएर देशभित्र आउने हो। महँगी बढ्ने भयो र हामीले आयातमुखी अर्थतन्त्रमा नै रमाईरहँदा हाम्रो आन्तरिक उत्पादन तहसनहस भयो। त्यसैले अहिले आन्तरिक उत्पादनलाई जसरी पनि बढाउनुपर्छ। उपलव्ध श्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्छ।’

-kendrabindu.com

 

सम्बन्धित

ताजा अपडेट
आजको मौसम : बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव
नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, कुन देशका धेरै ?
षष्टिका वस्नेत सूचनाकाे अधिकार र प्राेत्साहन पुरस्कार बुढाथाेकी र भण्डारीलाई

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल