Birat Post बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

जनकपुरधाम ,२२ कात्तिक ।  मधेस प्रदेश सरकारले संघले प्रहरी समायोजन नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र त्यसको ३० दिनभित्र प्रहरी समायोजन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। मुख्यमन्त्री यादवको नेतृत्वमा विभिन्न दलहरुको टोली काठमाडौं जाँदै छ।

मुख्यमन्त्री यादवले संविधान बनेको ८ वर्ष भइसकेको र प्रदेश सरकार गठन भएको समेत ६ वर्ष भइसक्दा पनि प्रदेशको एकल अधिकारको रुपमा रहेको प्रहरी समायोजन नभएको बताए। मुख्यमन्त्री यादवले प्रधानमन्त्रीलाई यसबारे पटकपटक ध्यानाकर्षण गराए पनि सम्बोधन नभएको बताए।

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय बहिरा महासंघ कोशी प्रदेशमा सुनिता तिम्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
ट्रम्पको आप्रवासन नीति : ६ महिनाभित्रै ३ हजारभन्दा बढी नेपाली मुलुक फर्काइँदै
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार जना नेपालीको मृत्यु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल