Birat Post बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१ कात्तिक ।
आयात निर्यात सम्वन्धी कार्य सम्पादनकालागि चाहिने आवश्यक सूचना प्रवाहिकरण र समयको बचत गर्न नेपाल सरकारले व्यापार सूचना पोर्टल संचालनमा ल्याएको छ । व्यापार क्षेत्रका कतिपय सवालहरु जानकारी नहुदा समस्या सिर्जना भइरहेको थियो । यद्यपी यो पोर्टल आए संगै केही सहज हुने अपेक्षा गरिएको छ ।

मोरङ व्यापार संघ र ब्यापार तथा निकासी प्रवद्धन केन्द्र विराटनगरको आयोजनामा मंगलबार एकदिने व्यापार सूचना पोर्टल एवं इयु रेक्स सम्बन्धी चेतनामूलक कार्यक्रम गरिएको विराट व्यापार संघका प्रमुख प्रशासकीय अधिकृत कृष्ण रेग्मीले जानकारी दिए ।

नेपालमा २०१८ जुलाई १ देखि रजिष्टर्ड एक्सोर्टर सिष्टम सञ्चालनमा आएको हो । नेपाली निकासीजन्य बस्तु युरोपियन बजारमा निकासी गर्ने कम्पनीले रेक्सअन्तरगत दर्ता हुनुपर्ने अनिवार्य प्रावधान रहेको जानकारी दिइयो । कार्यक्रमा विराटनगरका विभिन्न व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा केन्द्रका उपनिर्देशक केवल विष्ट ,केन्द्रका प्रतिनिधि कृष्णराज बजगाईले सूचना पोर्टल र यसका विषयमा जानकारी दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल