Birat Post आइतबार, आश्विन २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन सवैलाई टीका लगाइदिने भएका छन् । पूर्वराजा शाह र पूर्वरानी कोमल शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीकाको दिन अपराह्न ४ बजेदेखि टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।

अघिल्ला वर्षका दसैंहरुमा पनि ज्ञानेन्द्रले शुभेच्छुक र सर्वसाधारणलाई टीका लगाइदिँदै आएका थिए । उनको हातको टीका थाप्न जानेहरुको भीड लाग्ने गरेको छ । राजसंस्थाका पक्षमा देशभर खुलेयाम बहस हुन थालेको छ । जसका कारण पहिलेको भन्दा बढि भिड हुनेहुदा यसलाई समेत व्यवस्थापन गर्ने गरि तयारी थालिएको सचिवालय स्रोतको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल