Birat Post बिहिबार, आश्विन १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१८ असोज । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके रावतले श्रीमद्भागवतका कथा श्रवण गरे मात्र पनि जीवनमा मुक्ति प्राप्त हुने बताएका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलीमा सञ्चालन भइरहेको श्रीमद्भागवत विराट पितृ मुक्ति महायज्ञमा सहभागी भएका नेता राउतले सो कुरा बताएका हुन् ।

बिशिष्ट अतिथिको रुपमा सहभागी भएका नेता राउतले भने श्रीमद्भागवतको कथा श्रवण गर्दा मात्र पनि मुक्ति प्राप्त हुने र पुण्य प्राप्त हुने विश्वास व्यक्त गरेका छन । यस्तो पुण्य प्राप्ति गर्ने सु(अवसर विजयमूर्ति महाराजश्रीले भक्तपुरबासीको आँगनमा ल्याइ पुरयाइदिएकोमा धन्यबादसमेत ब्यक्त गरेका छन । जसकाकारण यसको भरपूर्ण प्रयोग गर्न उनले सुझाएका छन ।

त्यस्तै सम्बोधनको क्रममा नेता रावतले महाराजश्रीले गर्ने यो पुण्यको कार्यमा आफू सधै सहभागी हुने प्रणसमेत गरेका । साउन ११ गतेदेखि सुरु भएको महायज्ञ साउन २७ गतेसम्म सञ्चालन हुँंदैछ । महायज्ञको क्रममा विभिन्न राजनीतिक दलका नेताहरु, धर्मगुरुहरु आउने कार्यक्रम रहेको जनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल