Birat Post बिहिबार, भाद्र २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२१ भदौ । विराटनगरमा राधाकृष्ण रथयात्रा जारी छ । आज विहिबार दिउसो ३ वजेवाट निस्केको रथले नगरका विभिन्न भागको परिक्रमा गर्नेक्रम जारी छ । यस क्रममा ४३ स्थानमा बिश्राम गराईने रथयात्रा आयोजक समितिले जानकारी दिएको छ ।

राधाकृष्ण मन्दिर गेट अगाडी, तीनपैनी चौक, धनावत निवास अगाडी, शंकरपुर जाने मोड, विराटेश्वर महादेव मन्दिर, महानगरपालिका अगाडि, गोल्छा चौक, वडा प्रहरी कार्यालय, सत्यनारायण मन्दिर, बैंक अफ काठमाण्डौ, सातघुम्ती मोड, नेपाल बैंक लि , जैन भवन, लक्ष्मी बैंक, जलजला मोड, काली मन्दिर, बाटा गल्ली चौक, नारायण स्टोर, पञ्चमुखी हनुमान मन्दिर, राष्ट्रिय वाणिज्य बैंक, कर कार्यालय,ट्राफिक चौक, संसारी माईस्थान, भूमि प्रशासन चौक, रोडशेष चौक, कलेज मोड, बसपार्क, महेन्द्रचौक, एनआईडोसी भवन अगाडी, सरौचिया चौक, महाबीर रोड चौक
, शनिमन्दिर चौक, शिवमन्दिर चौक, सत्यनारायण मा.वि, भृकटी चोक, बिद्युत प्राधिकरण,विराट हस्पिटल छेउ , मुनालपथ चौक, बरगाछी चौक, बासुकीनाथ मन्दिर मोड, शंखरपुर जाने बाटो मोड, दुर्गा चौक र पानी ट्याक्की चौक हुदै बेलुका मन्दिर पुगेने छ ।

यो समाचार बनाउदा सम्म रथयात्रा अत्यन्तै सभ्य र शान्तरुपमा भइरहेको छ । अहिले रोडशेष चोक नजिक रथ पुग्न लागेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल