Birat Post बुधबार, भाद्र २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० भदौ । विराटनगरका सामाजिक युवा अभियन्ता सविन दाहालले राधाकृष्ण रथयात्रालाई विराटनगर रानी भेडियारीमा रहेको विराटराजाको दरबारसंग जोडेर धार्मिक पर्यटनको विकास गरिनुपर्नेमा जोड दिएका छन् ।

उनले सामाजिक सन्जाल फेसवुकमा लेखेका छन् “कुनै समय आउनेछ, विराटनगर-१ राधाकृष्ण मन्दिरवाट श्री कृष्ण रथयात्रा निस्कने छ । तिनपैनि, जलजला मोड, रोडशेष चोक हुँदै विराट राजाको दरवार भएको क्षेत्र विराटनगर- १८, भेडियारी रथ पुग्नेछ । एकदिन विश्राम गर्नेछ ।त्यस भेडियारी क्षेत्रमा पाण्डवहरु गुप्तवास रहदा कृष्णको आगमन भएको भन्ने किम्बदन्ति रहेको छ । कृष्ण जन्मोउत्सब उल्लासका साथ भेडयारी क्षेत्रमा गरिनेछ र अर्को दिन विधिवत तरिकाले रथलाई राधाकृष्ण मन्दिर पुर्याईनेछ ।”
अन्य केही मनमा भए थप्न सकिनेछ है ।
राधे श्याम ।
जय कृष्ण जन्मअष्टमी ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल