Birat Post मंगलबार, भाद्र १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१९ भदौ । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा राधाकृष्ण पोषाक प्रतियोगिता आयोजना गरिएको छ ।

कृष्ण जन्मअष्टमीको अवसर पारेर मंगलबार राधाकृष्ण पोषाक प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा जे केजीदेखि एसकेजीसम्मका ६७ जनाको सहभागिता रहेको थियो । उनीहरू राधा र कृष्णको भेषमा प्रतियोगितामा भाग लिएका थिए ।

विजेता हुनेहरूलाई आकार्षण ट्रफि तथा प्रमाणपत्र वितरण गरियो । स्कूलले प्रत्येक वर्ष कृष्ण जन्मअष्टिको अवसर पारेर राधाकृष्ण पोषाक प्रतियोगिता आयोजना गर्दै आएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताए ।

सम्बन्धित

ताजा अपडेट
कौशल निरौला- वरिष्ठ पत्रकार तथा सामाजिक ,धार्मिक अभियन्ता नेपाल,मोरङ्ग
विराटनगर महानगरद्वारा हाजिरीजवाफ प्रतियोगिता आयोजना
कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल