Birat Post मंगलबार, साउन २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,२३ साउन । देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गएरातिदेखि नै देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“गएरातिदेखि देशका धेरै स्थानमा वर्षा भइरहेको छ । कोशी ,मधेस, वाग्मती र लुम्बिनी प्रदेशमा विशेषगरी धेरै वर्षा भइरहेको छ ।

आज दिनभर वर्षाको सम्भावना रहेको छ । यद्यपि, केही भू–भागमा केही समय रोकिए पनि पुन: वर्षा हुनेछ । “आज र भोलि देशभर वर्षा हुने देखिएको छ । मनसुन सक्रिय भएको छ, त्यसैले वर्षाको गतिविधि पनि बढेको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
बचतकर्ताको डुबेको रकम फिर्ता गर्न अध्यादेश ल्याउँदै सरकार
एमालेको सचिवालय बैठक आज बस्दै
सरकारविरुद्ध सडकमा जाने तयारीमा राप्रपा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल