Birat Post सोमबार, साउन २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ साउन

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा डेंगु नियन्त्रण बाहिर जाने स्थिति आए कोभिड अस्पतालहरुलाई प्रयोगमा ल्याइने बताएका छन् । यसका लागि मातहतका निकायलाई निर्देशन दिइसकेको थापाले बताए ।

कोभिड महामारी हटेसंगै कोभिड अस्पताल र केन्द्रहरु बन्द अवस्थामा रहेका छन् । यद्यपी प्रदेश सरकारले यसमा तदारुकता देखाएको छ । सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले प्रदेशका जनताले सर्वसुलभरुपमा उपचार गर्ने व्यवस्था मिलाउन लागिपर्ने बताए ।

डेंगु नियन्त्रणका लागि ‘डेंगु बस्ने ठाउँ खोज र नष्ट गर’ अभियानलाई सक्रियताका साथ सुरु गर्न पनि आवश्यक भएको र यसका लागि स्थानिय तहसंग समन्वय भइरहेको मुख्यमन्त्री  थापाले बताए । डेंगु सङ्क्रमण कोशी प्रदेशका अधिकांश जिल्लामा फैलिएको छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल