Birat Post शुक्रबार, साउन १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ साउन । विराटनगर महानगरपालिका वडा नं. ५ ले डेंगु रोकथाम र नियन्त्रणका लागि अभियान थालेको छ । लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुरु गरेको वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । सरसफाई र स्वास्थ्यका कर्मचारीलाई साथमा लिएर अभियान थालिएको न्यौपानेले वताए ।

हुन त विराटनगर महानगरले शुक्रबारवाट डेंगुको लार्भा खोज्ने र नष्ट गर्ने अभियान थालेको छ । जसअन्तरगत यो कार्यक्रम तय भएको हो । टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु भन्ने चेतनामूलक कार्यक्रम वडाभर गरिने वडाध्यक्ष न्यौपानेले बताए ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल