Birat Post बिहिबार, साउन १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१८ साउन ।
विराटनगरका उद्योगी,व्यवसायीले “थुन्ने की सुन्ने” कार्यक्रम गर्ने भएका छन् । उद्योग व्यवसाय क्षेत्रहरुले भोग्दै आएका समस्याहरुको समाधानका लागि नीतिगत बहस र पैरवी गर्दै यो कार्यक्रम गर्न लागिएको हो ।

उद्योग संगठन मोरङको अगुवाईमा हुन लागेको कार्यक्रममा राजनीतिक दलका नीतिनिर्माण तहमा भूमिका खेल्ने सांसदहरुको समेत सहभागिता रहने जनाइएको छ । अर्थ सम्वाद श्रृङ्खला “थुन्ने की सुन्ने” कार्यक्रम १९ गते शुक्रबार ३ वजे गर्ने जनाइएको छ ।

संगठनद्वारा आमन्त्रण गरिएको पत्रमा भनिएको छ,”पछिल्लो केही प्रतिनिधि घटनाका कारण नीजि क्षेत्रमा सिर्जना भएको भय र त्रासको वातावरणले नया लगानी आउनुको विपरित भएका लगानी समेत पलायन हुने अवस्था सिर्जना हुदै गएको छ । यस अवस्थामा नीजि क्षेत्रका उद्योगी व्यवसायीलाई राज्यले गर्ने व्यवहार र सामाजिक रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन कुनै न कुनै क्षेत्रले अहम भूमिका निर्वाह गनुपर्ने आवश्यकता वोध गरी उद्योग संगठन मोरङले यसखाले कार्यक्रम आयोजना गरेको हो । “

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल