Birat Post मंगलबार, साउन १६, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१६ साउन । नेपाली बजारमा आज सुनको भाउ ४ सय रूपैयाँले बढेको छ। सोमबार १ लाख १२ हजार ६ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख १३ हजार रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै,तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। आज चाँदीको मूल्य २५ रूपैयाँले बढेको छ। सोमबार १ हजार ४ सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ४ सय ७५ रूपैयाँमा कारोवार भइरहेको छ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल