Birat Post बुधबार, आषाढ ०६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ असार । विगत वर्ष झै यस वर्ष पनि भगवान बिष्णुको रथारोहण गरिएको छ । विराटनगर- ६ स्थित साही मन्दिरवाट मंगलबार वाट निकालिएको रथारोहण कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सांसद पराजुलीले धर्म,संस्कृति र परम्पराको जगेर्ना गर्न आवश्यक रहेको औल्याए । उनले पछिल्ला समय र्धम ,संस्कृति र परम्परा माथी घटिरहेको आकर्षणलाई वुझाउन आवश्यक भइसकेको वताए ।

यसैखाले रथयात्रा भारतको जगन्नाथपुरिमा निकालिने गरेको छ । विराटनगरमा विगत २५ वर्ष देखी खटयात्राकारुपमा निस्कदै आएको यो यात्रा केही वर्ष यता भने रथयात्राकारुपमा निस्कदै आएको छ । रथयात्राले विराटनगरका विभिन्न भागको परिक्रमा गरेको थियो । कार्यक्रममा साही संस्थाका पिठाधिस सन्तोष साइराम ,पंडित अनन्त पराजुली ,रुद्रशरण महाराज ,रुद्रप्रसाद भण्डारी , छवीरमण निरौला, लिलाधर शास्त्री लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल