Birat Post आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३१ बैशाख । विराटनगर–५, मुनालपथमा रहेको विद्या भूमि स्कुलमा विद्यार्थीहरुले आफ्नो नेता छान्न शुक्रबार मतदान गरेका छन् ।
विद्यालयको हेड गर्ल र हेड ब्वाई छान्नका लागि शुक्रबार मतदान गरेका हुन् ।

कक्षा २ देखि १० सम्मका दुई सयबढी छात्र छात्रा मतदानमा सहभागी भए । विद्यार्थीलाई मतदान बारे जानकारी दिन र नेता छान्ने प्रकृया बुझाउनका लागि मतदान गरिएको विद्यालयका प्रिन्सिपल पराग ढुंगानाले बताए । विद्यालयमा मतदान गरेर नेता चयन गर्दा विद्यार्थीले निर्वाचन र मतदान कसरी गर्ने भन्नेबारे व्यवहारिक ज्ञान पाउने उनले बताए ।

विद्या भूमि स्कुलले सैद्धान्तिक ज्ञानसगै व्यवहारिक र जीवनोपयोगी सीप सिकाउँदै आएको प्रिन्सिपल ढुंगानको भनाइ छ । विद्यार्थीको कक्षा र उमेर अनुसार उस्ले जान्ने पर्ने सीपहरु विद्यालयले दिदै आएको उनले बताए ।

 

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल