Birat Post बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० वैशाख ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमर कार्कीले स्थानीय सेवा (गठन तथा सञ्चालन)अध्यादेश -२०८० मा समेटिएका कमजोरीहरुलाई सच्याउने बताएका छन् । मुख्यमन्त्री कार्कीले ऐन बनाउँदा केही कमजोरी भएको स्विकार गर्दै त्यसलाई तत्काल सच्याउने प्रतिवद्धता जनाएका छन् ।

स्थानीय तहका कर्मचारीहरुले अध्यादेशका कारण राजीनामा दिने र विरोधका कार्यक्रम गर्न थालेपछि कार्कीले यसविषयमा चासो दिएका छन् । प्रदेशको राजधानी रहेको विराटनगर महानगरका कर्मचारीले पनि राजिनामा दिन थालेपछि उपमेयर शिल्पा निराला कार्की सहितको टोलीले मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएको थियो ।

मुख्यमन्त्री आफैले असन्तुष्ट कर्मचारीलाई सम्पर्क गरेर कमजोरी सच्याउने जानकारी गराए पछि कर्मचारी वृतमा केही खुसी छाएको छ । करार,अस्थाइ र स्थानिय तहका लागि समायोजन भएका कर्मचारीहरु यो विधेयक आए संगै सशंकित देखिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल