Birat Post मंगलबार, बैशाख ०५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ बैशाख/

विराटनगरस्थित आदर्श माविले शिक्षकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरेको छ । चार दिनसम्म सञ्चालन हुने तालिममा पाठ्यक्रमको प्रविधिकरण, शिक्षकहरुका लागि आवश्यक पर्ने शैक्षिक सामग्री निर्माण, मूल्यांकनका विधि तथा तौरतरिका,शैक्षिक सामग्री संकलन र प्रयोग गर्ने विधिलगायतका विषयमा जानकारी गराइनेछ ।

उनीहरुलाई समूहमा विभाजन गरेर प्रशिक्षण दिइने विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । कक्षा १ देखि १० सम्म शिक्षण सिकाईमा संलग्न रहँदै आएका ६२ जना शिक्षकलाई तालिम दिइने पोखरेलले बताए । नेपाली र अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयमा नयाँ भर्नाका लागिसमेत अत्यधिक चाप हुने गरेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल