Birat Post बिहिबार, चैत्र ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,३० चैत । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेलहरू हुँदैछन् । लिगको आठौँ चरण अन्तर्गत आज अन्तिम दुई खेल हुँदैछ । एक खेल दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्समा एक खेल हुनेछ ।

त्यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज र फ्रेन्ड्सबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ । चर्च ब्वाइज आज चौंथो जितको खोजीमा छ । चर्च ब्वाइज ७ खेलमा १३ अङ्क जोडेर चौँथो स्थानमा छ ।

फ्रेन्ड्स दोस्रो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ४ अङ्क जोडेर पुछारमा रहेको छ । यस्तै एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।पुलिस आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पुलिस ४ अङ्क जोडेर १३ औँ स्थानमा छ। थ्री स्टार चौंथो जितको खोजीमा छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल