Birat Post सोमबार, चैत्र २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ चैत ।
महेन्द्र माध्यमिक विद्यालय विराटनगर-८ ले यहीं शैक्षिक सत्र बाट अग्रेजी माध्यमबाट पढाई सुरु गर्ने भएको छ । मधुमारा गहेलीमा रहेको विद्यालयले कक्षा ४ देखी कक्षा ९ सम्म अग्रेजी माध्यममा पढाई सुरु गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निश्चल अर्यालले जानकारी दिए । उनले शिक्षामा सुधार ल्याउन अधितम प्रयास गरिरहेको जानकारी दिए ।

उक्त विद्यालयमा पढ्न चाहने विद्यार्थीका लागि आवश्यक परामर्श समेत दिइने छ । सफलताका लागि शिक्षा,गुणस्तरीय शिक्षाका लागि महेन्द्र मावि भन्ने नारा सहित शैक्षिक कार्यक्रमलाई अगाडि बढाइएको छ ।

वि.स.२०१२ सालमा स्थापना भएको यस विद्यालयले विभिन्न गन्यमान्य मानिसहरु दिक्षित गराइसकेपनि समयक्रममा केही ओझेलमा परेको थियो । अहिले भने यस विद्यालयमा विद्यार्थीको चाप बढेको छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल