Birat Post शनिबार, चैत्र २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ चैत ।
एक सय बर्ष सम्म मानिसहरु विरलै बाच्ने गर्दछन् । यसमा पनि १ सय वर्ष पार गरेर पनि यस धराधाममा रहिरहन कठिननै छ । यद्यपी केही मानिसहरुले यो रेकर्ड कायम गर्न सफल पनि छन् । यस्तै विराटनगरका शताब्दी पुरूष तथा सामाजिक व्याक्तित्व नारायण प्रसाद रेग्मीको १०४ बर्षको उमेरमा विराटनगरमा निधन भएको छ ।

शनिबार साझ ४: ३० बजे निधन भएको उनका परिवारजनले पुष्टि गरेका छन् । उनको भोली आइतबार विहान ७ :३० बजे विराटनगर स्थित परोपकार घाटमा दाहसस्कार गरिने छोरा ब्यास रेग्मीले जानकारी दिए । पिपलचोकमा लामो समय कुटानी पिसानी गर्ने मिल चलाएरका कारण एकताका उनी निकै चर्चित पनि थिए ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल