Birat Post शुक्रबार, चैत्र २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ चैत ।
विराटनगर वडा न.८ का महिलाहरुलाई नेपाली बेहुली जुत्ता चप्पल बनाउने सीपमूलक तालिम दिन थालिएको छ । अम्बे मुरारी सेवा केन्द्रद्धारा आयोजित १५ दिने तालिममा वडाका ३० जना महिलाहरु सहभागी रहेका छन् ।

घरेलु सामानको माध्यमबाट बेहुली जुत्ता बनाउन सिकाइदै छ । चैत १९ गतेबाट सुरु भएको तालिम बैशाख ३ गते सकिने सेवाकेन्द्रकी अध्यक्ष भारती उपाध्यायले जानकारी दिइन् । विराटनगर महानगरको विशेष सहयोगमा कार्यक्रम भएको हो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल