Birat Post बिहिबार, चैत्र २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ चैत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले धार्मिक क्षेत्रको सरक्षण र प्रवर्धनका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताएका छन् ।

हनुमानजयन्तिका अवसरमा आज मोरङका विभिन्न क्षेत्रमा भएका कार्यक्रमहरुमा बोल्दै उनले यस्तो बताएका हुन् । धार्मिक क्षेत्रमा आफ्नो अगाध आस्था रहेको र सोही कुरालाई आफुले आत्मसाथ गर्दै अगाडि बढेको बताए ।

नेपालमा पछिल्लो समय धर्मान्तरणका कुराहरु उठिरहेको भन्दै उनले त्यस्ताकुराहरुबाट सजग हुनुपर्ने बताए । सवै धर्म र संस्कृतिको हामी विरोधी हुनुहुदैन तर सनातन धर्ममाथी हुने आक्रमणबाट भने जोगिनुपर्नेमा सांसद पराजुलीले जोड दिए ।

हनुमानजयन्तीको अवसर पारेर आयोजित मोरंग क्षेत्र नं .४ (२) अन्तरगत कटहरि वडा नं. २ आदर्श टोल स्थित हनुमान मन्दिर, विराटनगर महानगर वडा नं. २ मा रहेको हनुमान मन्दिरमा समापन हुनेगरि पन्चमुखि हनुमान मन्दिर परिसर बाट विश्व हिन्दु महासंघले निकालेको महोत्सब र्यालि र विराटनगर महानगर वडा नं.३ सुनौलो बिहानि टोलमा हाम्रो जेष्ठ नागरिक हातेमालो सेवा समाजद्वारा आयोजित हनुमानजयन्तिको मंगल मुहुर्त कार्यक्रममा सांसद पराजुली धर्म,संस्कृति ,परम्पराको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल