Birat Post मंगलबार, चैत्र २१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

जनकपुरधाम,२१ चैत ।
मधेस प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेकाहरू राजीनामा दिने तयारीमा जुटेका छन् । एमालेबाट सरकारमा सहभागी चारजना मन्त्री र एकजना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउन लागेका हुन्।

संघ सरकारबाट एमालेले समर्थन फिर्ता लिए पनि मधेस प्रदेशबाट समर्थन फिर्ता लिएको थिएन। वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा एमालेले पनि आफ्नो उम्मेदवार उठाएपछि प्रदेश सरकारबाट बाहिरिन मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।

एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीले आज राजीनामा दिन लागेको जानकारी दिए।

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल