Birat Post सोमबार, चैत्र २०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० चैत । विश्व अटिजम जागरुकता दिवसको अवसरमा अनमोल स्पेशल स्कुल विराटनगरले जनचेतना र्‍यालीको आयोजना गरेको छ । अटिजम भएका बालबालिकाहरुका लागि शिक्षा र उपचारको सानो प्रयासले उनीहरुको जीवनमा सहज हुने भन्दै जनचेतनामूलक र्‍यालीको आयोजना गरिएको स्कुलको अध्यक्ष अचर्ना पोखरेलले जानकारी दिइन् ।

अटिजम तथा बौद्धिक अपांगता भएका विषेश बाल बालिकाहरुलाई पहिचान गरी अन्य बालबालिका सरह सक्षम बनाउन लागिरहेको उनले जानकारी दिइन् । अटिजम भएका बाल बालिकाहरु एक्लै बस्नु अरुसंग कुनै सरोकारै नराख्नु, आँखा नजुधाउनु, आफ्ना र अरुको भावनाको वारेमा ज्ञान नहुन, ठूलो हुनजेलसम्म बोली नआउनु वा भाषाको ज्ञान नहुनु, बोलेपनि रोबोटले बोलेजस्तो गरी बोल्नु र प्रश्नको असांन्दर्भिक उत्तर दिनुलगायतका अटिजमको लक्षण रहेको स्कुलको प्रिन्सिपल संगिता न्यौपानेले जानकारी दिइन् । आइतबार भएको  र्‍यालीमा मोरङ, सुनसरी र झापागरी ५० भन्दा बढी बालबालिकाहरु सभागिता जनाएका थिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल