Birat Post सोमबार, चैत्र २०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२० चैत । भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल राति ७:४५ देखि​ चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ ।

चेन्नई पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा गत संस्करण विजेता गुजरात टाइटन्सविरुद्ध ५ विकेटले पराजित भएको थियो । लखनउले भने पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल