Birat Post शुक्रबार, चैत्र १०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

इलाम, १० चैत ।

मुना पलाए संगै पहिलो चरणको चियाको टिपाई सुरु भएको छ । सिजनको पहिलो चिया पत्तीलाई गुणस्तरिय मानिन्छ । यसलाई फस्ट प्लग भन्ने गरिन्छ जसले उत्कृष्ठ बजार मूल्य समेत पाउने गर्छ । लगभग कात्तिक महिनाबाट रोकिएको चियाको पत्ता टिप्ने काम चैत्र लागेसँगै सुरु हुने गर्दछ ।

चियाको उत्पादन सुरु भएसँगै चिया किसानहरु समेत भ्याइ नभ्याइ छन् भने चिया कारखानाहरुले समेत प्रशोधन प्रक्रिया थालेका छन् । इलाममा मात्रै १४ हजार ८ सय ९८ साना किसान चिया खेतीमा सलग्न भएको आकडा स्थानिय पालिकाहरु संग छ । तथ्याङ्क अनुसार १ करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चियाको उत्पादन इलाममा भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल