Birat Post बिहिबार, चैत्र ०९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ चैत ।

नेपाल शिक्षक संघ कोशी प्रदेशको दोस्रो अधिवेशन विराटनगरमा विहिबारबाट सुरु भएको छ । विहिबार बाट सुरु भएको अधिवेशनको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले गरेका छन् । कार्यक्रममा बोल्दै उनले शिक्षकको हक, हित र अधिकारको पक्षमा वकालत गर्ने नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । यसका साथै नेता थापाले विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा जोड दिँदै पेशागत हितमा लाग्न शिक्षकहरूलाई आग्रह गरेका छन् ।

नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष निर्मला कोइरालाको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा नेपाल शिक्षक संघ केन्द्रीय उपाध्यक्ष एमपी भुसाल,महासचिव सोमनाथ गिरी,शिक्षक महासंघका महासचिव लक्ष्मिकिशोर सुवेदी,राष्टिय भूमी आयोगका अध्यक्ष तथा शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौला,शिक्षक नेताहरु मेघनाथ यादव,ऋषिकेश कोइराला ,बृख मल्ल लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।

यो अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ । यसका लागि शिक्षक नेताहरुले सहमतिको प्रयास गरिरहेको नेपाल शिक्षक संघ कोशी अध्यक्ष निर्मला कोइरालाले जानकारी दिइन् ।

-तस्विरहरु

सम्बन्धित

ताजा अपडेट
कौशल निरौला- वरिष्ठ पत्रकार तथा सामाजिक ,धार्मिक अभियन्ता नेपाल,मोरङ्ग
विराटनगर महानगरद्वारा हाजिरीजवाफ प्रतियोगिता आयोजना
कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल