Birat Post बुधबार, चैत्र ०१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१ चैत्र ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने क्रम रोकिएको छैन । निरन्तर संक्रमितहरु थपिने क्रममा रहेको र बुधबार मात्रै चार जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३३ जनाको पीसीआर परीक्षणबाट चार जना संक्रमित पाइएका हुन् ।

सरकारले परिक्षणको दायरा घटाएका कारण पनि कोरोना संक्रमितको संख्या एकिन हुन सकिरहेको छैन । पछिल्लो समय कोरोनालाई मानिसहरु सामान्य मानिरहेका छन् । छिमेकी देश भारतमा पनि कोरोना संक्रमण बढेको खवरहरु आइरहेको छ । त्यहाँ भने स्वास्थ्य मापदण्डलाई कठाइका साथ लागू गराउने काम भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल