Birat Post आइतबार, फाल्गुण ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ फाल्गुन ।
रोयल लिटिल स्टार चिर्लेन्ड होमले सातौं अभिभावक दिवस मनाएको छ । स-साना बालबालिकाहरुलाई लक्षित गरी खोलिएको यो शैक्षिक संस्थामा अहिले २ सयको हाराहारीमा विद्यार्थीहरु अध्ययन गरिरहेको चिर्लेन्ड होमकी प्रिन्सिपल नितु ढकालले जानकारी दिइन् ।

आइतबार भएको अभिभावक दिवसमा प्रदेश सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सांसद पराजुलीले समृद्ध समाज निर्माणमा शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले समयानुकुल शिक्षामा परिवर्तन आवश्यक रहेको र यसका लागि आफ्नो क्षेत्राधिकारमा रहेका कामहरु गर्दै जाने बताए । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता अरूण न्यौपाने, चिर्लेन्ड होमका व्यवस्थापक अनिलप्रसाद ढकाल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल